२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

भानु जयन्ती विशेषः भानुभक्तको घर खण्डहर अवस्थामा

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दियेछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति । तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ । घरभित्रै ठूला–ठूला काँडासहितका…