२१ फाल्गुन २०८१, बुधबार । March 6, 2025

एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । हरेक वर्ष अगस्ट १२ को दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरु गरी १८ जनाले रक्तदान गरेका थिए । हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका…