२ बैशाख २०८२, मंगलबार । April 15, 2025

बाजुरामा पाण्डे र थापाको रोचक भिडन्त

काठमाडौं । तीन पटकमा एक पटक झिनो मतले सफलता हात पारेका एमालेका कर्ण थापा र एक पटक पनि परीक्षण नभएका गठबन्धनका साझा उम्मेदवार वद्री पाण्डेबीच बाजुरामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । थापा एमालेका स्थायी समिति सदस्य हुन् भने पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । थापा २०५६, ०६४ र ०७० मा निर्वाचन लड्दा ७० सालको निर्वाचनमा…