२९ बैशाख २०८२, सोमबार । May 12, 2025

भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु

डडेल्धुरा । भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । गए रातिको भूकम्पले घर भत्किँदा पूर्वीचौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता र सात वर्षीय छोरा हर्क रहेको जिल्ला प्रहरी कार्यालय डोटी जानकएको छ…