२ बैशाख २०८२, मंगलबार । April 15, 2025

बझाङमा फेरी अर्को जिप दुर्घटना, चालकको मृत्यु

बझाङ । बझाङमा फेरी अर्को जिप दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ । गएराति बझाङको कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति नै सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । यसअघि बझाङको तलकोट…