कैलाली । बिहीबार बाँकेमा पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा…