२६ माघ २०८२, आइतबार । February 8, 2026

बझाङमा चट्याङ लागेर एकको मृत्यू ७ घाइते

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ बर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यू भएको हो ।जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते छन् । घाइते हुनेमा…