२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

इलाम–२ उपनिर्वाचनः २० जनाको उम्मेदवारी दर्ता

इलाम ।आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार…