१ पुस २०८२, मंगलबार । December 16, 2025

इलाम–२ उपनिर्वाचनः सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ को मतगणना अघि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोवालाहरु पनि सहभागि भएका छन् । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको बैठकमा सहमति जुटाएर मतगणना थालिने छ । इलाम–२…