२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

सतिश सिंह बने मधेश प्रदेशको नयाँ मुख्यमन्त्री

धनुषा । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सिके राउत नेतृत्वको जनमत पार्टीका सतिश सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ६ दलको समर्थन रहेको छ ।