चितवन । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका ठुला नदीहरुमा जलसतह बढेको छ । यो सँगै नारायणी नदीले पनि आफ्नो सतर्कता तह पार गरेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा…