९ चैत्र २०८२, सोमबार । March 23, 2026

सप्तकोशीमा पानीको बहाव हालसम्मकै उच्च, ५६ वटै ढोका खोलिए

सप्तरी । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । प्रहरीका अनुसार पानीको बहाव अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखि सबै ढोका खोलिएको हो। प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको प्रहरीले जनाएको छ । यसअघि बिहान सप्तकोशीका ५६ मध्ये ४६…