२३ बैशाख २०८३, बुधबार । May 7, 2026

विकास बजेटअन्तर्गतको २५ करोड फिर्ता

बैतडी । बैतडीका स्थानीय तहले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् । यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८०–८१ मा खर्च हुन नसकेर रु २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ फिर्ता भएको छ । यहाँका स्थानीय तहहरुका लागि रु २…