२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । नकर्मीको उपचारको क्रममा गएराति ९ बजे बीर अस्पतालमा निधन भएको बताइएको छ । उनी लामो समयदेखि मृर्गौलाको विरामी थिए । नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणम राख्ने तयारी भइरहेको उनले बताए । आज मेयर नकर्मीको निधनको…