२१ मंसिर २०८२, शनिबार । December 7, 2025

पोखरा स्कुल बस दुर्घटनाः २ जनाको मृत्यु, घाइतेको उपचार हुँदै

कास्की । पोखरा–२१ कृस्तीमा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको…