२३ बैशाख २०८३, बुधबार । May 7, 2026

आज भोटो जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज वर्षात्का देउता मछिन्द्रनाथको भोटो जात्रा पर्व मनाइँदै छ । सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि मछिन्द्रनाथको रथ चोकचोकमा पुयाइन्छ । पुल्चोकवाट शुरुभएको…