२३ बैशाख २०८३, बुधबार । May 6, 2026

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल फेला

काठमाडौं । गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण हराएका थिए । बाढी आउनुअघि…