८ चैत्र २०८२, आइतबार । March 22, 2026

कर्णाली राजमार्ग पुनः अवरुद्ध

कालीकोट । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखिको वर्षाले कालीकोटको शुभकालिका–१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो। पहिरो गएपछि कालिकोटबाट आएका गाडी हुल्म बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज टोपबहादुर महताराले बताए। असारयता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले…