७ चैत्र २०८२, शनिबार । March 21, 2026

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट २ जनाको मृत्यु

जनकपुर । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा २ जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका- ९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा सोमबार करेन्ट लागेर घाइते थिए।…