२३ माघ २०८२, बिहिबार । February 5, 2026

चर्चित रेडियो प्रस्तोता महावीर विश्वकर्माको निधन

चितवन । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परेर मंगलबार बिहान करिब साढे पाँच बजेतिर उनको निधन भएको हो । केही दिनदेखि उनी चुनावका लागि आफ्नै घर चितवनको राप्ती– ४ डडुवा गएका थिए । काठमाडौं फर्किने क्रममा उनको निधन भएको हो । चितवनबाट…