नुवाकोट । नुवाकोटको पञ्चकन्या–१ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रालीले का सञ्चालक कुमार थापाले ड्रागन फ्रुट खेती सुरु गरेको ८ महिनामै उत्पादन सुरु भएको छ । नेपाल प्रहरीको सेवाबाट अवकास पाएका थापाले करिब २ करोड ५० लाख लगानिमा ड्रागन खेती सुरु गरेका थिए । पहिलो चरणमा रोपिएका विरुवामा फल लाग्न थालेसंगै थापाले नुवाकोट देखी काठमाडौं…