२८ मंसिर २०८२, शनिबार । December 13, 2025

बागमती प्रदेशको सभामुख र उपसभामुखका लागि आज मनोनयन दर्ता

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि बिहिबार (आज) उम्मेदवारी दर्ता हुँदैछ । बिहिबार बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कांग्रेसले भने अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।…