बारा । बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ । आइतबार भएको मतपेटीका संकलनको काम आइतबा राती नै भएको भएपनि मतगणना भने सुरु हुन सकेको थिएन् । यद्यपी यतिबेला सर्वदलीय बैठक बसिरहेको र बैठकले गर्ने निर्णयका आधारमा मतगणनको काम अगाडी बढ्ने छ ।…