बिराटनगर । प्रदेशको नाम परिवर्तन गर्न माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुको समुहले विराटनगरको देवकोटा चोकमा विरोध प्रदर्शनन गरिरहेका छन् । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले आइतबार बिहानै देखि प्रदेशसभा भवन वरिपरि विरोध गरिरहेका हुन् । यतिबेला विराटनगरको देवकोटा चोक निकै तनावग्रस्ट स्थितिमा पुगेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति…