विराटनगर । कोशी प्रदेशसरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा माओवादी केन्द्र कोशी प्रदेशले निर्णय गरेको छ । मंगलबार बिहान बसेको कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादी आजै कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । बैठकले…