रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको निर्वाचनबाट हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् । नयाँ नेतृत्व चयनका…