१० चैत्र २०८२, मंगलबार । March 25, 2026

जीबि राई नेतृत्वको सानो पाइला सहकारीमा महानगरले लगायो ताला

वीरगन्ज । वीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज ताला लगाएको छ । महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष ज प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रतिनिधि प्रहरी सहायक निरीक्षक रामइश्वर महतोको रोहवरमा उक्त सहकारीको कार्यालयमा…