२४ बैशाख २०८३, बिहिबार । May 8, 2026

वालेन विरुद्ध नारावाजी, न्यूरोडका व्यापारि सटर बन्द गरेर आन्दोलनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको भन्दै न्यूरोड क्षेत्रका व्यापारिहरु आन्दोलनमा उत्रिएका छन् । न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यावसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गर्ने घोषणा गरेका छन्…