२२ माघ २०८२, बुधबार । February 4, 2026

गैंडा आक्रमणबाट गाइडको मृत्यु, दुई पर्यटक घाइते

बर्दिया । बर्दियामा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गैंडाको आक्रमणमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । पर्यटक घुमाउने गाइड चौधरीको पर्यटकलाई बचाउने क्रममा मृत्यु भएको हो । आक्रमणमा अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा अमेरिकन पर्यटक एमसी सावन र उक्त सामूदायिक वनका चौकीदार खिन्चु…