दाङ । जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा थुनिएका पतिलाई भेट्न पुगेकी श्रीमतिले लागुऔषध लिएर भेटन गएपछि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा प्रहरी हिरासतमा थुनिएका घोराही नगरपालिका–१५ घर भएका अशोक खड्कालाई उनकी पत्नी शान्ति घर्ती खड्काले लागु औषध सहित भेट्न गएकी थिइन् । फलफूल दिने बहनामा हिरासतमा भेट्न गएकी शान्तिले केरामा लुकाएर लगेको अवस्थामा…