१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेका छन् । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर आफैं अनियन्त्रित भई…