८ चैत्र २०८२, आइतबार । March 22, 2026

मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री गिरी नेतृत्वको बनेको सरकार १०३ दिनमै ढल्ने निश्चित जस्तै बनेको छ।