दाङ । राप्ती नदिमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ । स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन र चोरी निकासी बढेको हो । समुदायका नागरिकले नदि तथा खोलामा हुने अवैध उत्खननको निगरानी गरेका छन् । लमही नगरपालिका–६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न लागेका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी…