९ मंसिर २०८१, आइतबार । November 24, 2024

कर्णाली अस्पतालबाट ४ हजार बढीको मेजर अपरेशन

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ । प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन् । सो अस्पतालबाट ३ लाख ८० हजार ६ सय ५३…