गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका दाहालले शनिवार ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् । गोरखा…