२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

गोरखाको वीरेन्द्र ताल फुट्यो, बाढीले एउटा पुल बगायो

पोखरा । गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । ताल फुट्दा तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । बाढीले एउटा काठेपुल समेत बगाएको छ ।