कास्की । निरन्तरको बर्षासँगै आएको बाढी र पहिरोले कास्कीको पोखरा महानगरपालिका वडा नं.१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ । पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् । स्थानिय प्रशासनका अनुसार हाल डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ । बाटो खुलाउन…