लमजुङ । निरन्तरको बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको डुम्रे–बेँसीसहर सडकखण्ड एकतर्फी सुचारु भएको छ। बेँसीसहर नगरपालिका–१ उदिपुर दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहान ६ बजेदेखि सडक अवरुद्ध भएको थियो । सडक खुलाउन बिहानैदेखी सुरक्षाकर्मीको टोली परिचालन भए पनि निरन्तर पानी परिरहेकाले सडक खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । सडक अवरुद्ध हुँदा…