२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

कानून दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौंः प्राध्यापक केसी

ललितपुर । प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एशीयाली मुलुकहरुमा बढि रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन् । उनले जापानले नेपाललाई अर्थतन्त्रलाई…