काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्ड दुई रात बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका असार १९ र २० गते राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो । यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी…