काठमाडौं । प्रतिपक्षी दलहरुको विरोध र नारावाजीका कारण आजको प्रतिनिधिसभा बैठक १ घण्टका लागि स्थगित भएको छ । राष्ट्रपतिले संविधान विपरित नागरिकता विद्येयक प्रमाणिकरण गरेको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका प्रतिपक्षी दलहरुले नारावाजी गरेका थिए । विपक्षी दलहरुले बैठक अगाडी बस्न नदिएपछि सभामृुख देवराज घिमिरेले १ घण्टका लागि बैठक…