२४ माघ २०८२, शुक्रबार । February 6, 2026

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । समसामयिक घटनाक्रम, सङ्गठन…