काठमाडौं । टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएर जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफि दिनु संवैधानिक सर्वोच्चता र विधिको शासन विपरीत भएको भन्दै नेपाल बार एशोसियशनले प्रतिक्रिया दिएको छ । सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन् । तर, टीकापुर घटनासँग सम्बन्धित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै सरकारको…