©2025 Go News Nepal All rights reserved. | Site By : Appharu
काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई ठमेलस्थित निवासमा मङ्गलबार शुभेच्छुकहरुले बधाई तथा शुभकामना दिँदै। तस्बिरः रोशन सापकोटा, रासस