२६ मंसिर २०८२, बिहिबार । December 12, 2025

६१ प्रतिशतको हाराहारिमा मत खसेको छः आयोग

काठमाडौं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशतको हाराहारिमा मत खसेको बताएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । देशैभरिबाट अपेक्षा भन्दा बढि मत खसेको पनि निर्वाचन आयोगले उल्लेख गरेको छ । आयोगले केहि छिटफुट स्थानमा सामान्य घटना भएपनि सम्रग देशैभरि शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको…