२८ मंसिर २०८२, शनिबार । December 13, 2025

आधिकारिक ट्रेड युनियनलाई काम गर्न खुल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको वर्तमान नेतृत्वलाई काममा अवरोध नगर्न परमादेश दिएको छ । समयावधिसकिएको भन्दै सरकारले वर्तमान नेतृत्वलाई काम गर्न रोक लगाएपछि आधिकारिक ट्रेड युनियनको नेतृत्व सर्वाेच्च पुगेको थियो । ट्रेड यनियनको तर्फबाट बहस गरेकाअधिवक्ता मुकुन्द अधिकारीका अनुसार वर्तमान कार्य समितिको काम कारवाहीमा अवरोध नगर्न यसअघिकैअन्तरीम आदेशलाई निरन्तरता दिएको बताए ।…