१ पुस २०८२, मंगलबार । December 16, 2025

पुस २९ गते विश्वासको मत लिने तयारीमा दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस महिनाभित्रै विश्वासको मत लिने भएका छन् । यहि २५ गतेबाट प्रतिनिधिसभाको अधिवेशन सुरु हुने भएपनि पहिलो दिन पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने गर्ने र दोस्रो बैठकमा विश्वासको मत लिने तयारीमा दाहाल रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने मितिका विषयमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा छलफलमा दाहाल आफैले…