२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

विश्वकपका लागि ब्राजिलको टिम घोषणा

एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । सोमबार ब्राजिलले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । हालसम्म सर्वाधिक ५ पटकको विश्वकप विजेता बनेको ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल…