२३ फाल्गुन २०८१, शुक्रबार । March 7, 2025

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा मंसिर दोस्रो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यालयले गत असोज ३० र ३१ गते परिक्षा सञ्चालन गरेको थियो । नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको परीक्षा नियन्त्रण…