२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

गोकुल बास्कोटाको घरमा शंकापद वस्तु फेला, सेनाको टोली पुग्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकापद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता ढिएसपी राजु पाण्डेले जानकारी दिएका छन् । शंकास्पद वस्तु फेला परेपछि वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए। ‘ अहिले सेनाको बम डिस्पाजल टोली आएर अनुसन्धान…